IME Life New

सिभिल बैंक र द हबि अटो ट्रेडिङ्बिच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल बैंक लिमिटेड र द हबि अटो ट्रेडिङ्बिच व्यावसायीक सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल तथा द हबि अटो ट्रेडिङ्का तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार द हबि अटो ट्रेडिङ्बाट ट्याक्टर, कृषि औजार तथा हेभि इक्विपमेन्ट खरिद गर्ने ग्राहकलाई हबि अटोको सिफारिसमा सिभिल बैँकले ७० प्रतिशत सम्म कर्जा सुबिधा प्रदान गर्ने छ । सम्झौताले धेरै ग्राहक लाभान्वित हुने दुवै पक्षले विश्वास लिएका छन् ।

Esewa
Crest

हाल सम्म बैंकले उपत्यकाभित्र २१ तथा उपत्यका बाहिर ७६ शाखाबाट बैंकिङ सुविधा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS