Connect IPS
IME Life

ज्योति लाइफद्धारा मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी रकम भुक्तानी गरेको छ । कम्पनीले सप्तरी सुरुङ्गा नगरपालिका १, हनुमान चौकका मृतक बीमित राम दयाल महतोको परिवारलाई १० लाख २७ हजार ५ सय रुपैयाँ भुक्तानी गरेको हो ।

उक्त रकम ज्योती लाईफ इन्स्योरेन्सका इटहरी शाखाका प्रबन्धक सिमा बस्नेत, एजेन्सी म्यानेजर पार्वती गच्छदार र अभिकर्ता कल्पना हजारीले मृतक बीमित परिवारको घरमै पुगि हकवाला मृतकका आमा जानकी देवि महतोलाई चेक हस्तान्तरण गरेका हुन ।

Prabhu
Crest

कम्पनीले दिएको जानकारी अनुसार अभिकर्ता कल्पना हजारीमार्फत ज्योती लाइफ इन्स्योरेन्स इटहरी शाखाबाट मृतक बीमित दयालले गत जेष्ठ २४ गते ५ लाख रुपैयाँको ज्योती सुरक्षित बचत जीवन बीमा गरेका थिए । मृतक बीमितले पहिलो किस्ता बापत २७ हजार ६ सय २० रुपैयाँ बुझाएका थिए । मृतक बीमितको दुर्घटनामा परि मृत्यु भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS