IME Life New

ज्योति विकास बैंकको नयाँ शाखा सातदोबाटोमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । ज्योति विकास बैंकले ललितपुरको सातदोबाटोमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले उद्धघाटन गरेका हुन् ।

ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्का तथा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बैंकको बारेमा प्रकाश पारे ।

Esewa
Crest

हाल  बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यस आर्थिक वषभित्र थप २५ स्थानबाट समेत एटीएममार्फत सेवा प्रदान गर्ने तयारीमा रहेका बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS