IME Life New

रिलायबल नेपाल लाईफद्धारा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले घातक रोग बापतको दाबी भुक्तानी गरेको छ ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले दोलखा जिल्ला कालिन्चोक गाँउपालिका- ८,सुनखानीका बीमित होम प्रसाद पाठकलाई घातक रोग दाबी बापतको ८ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

Esewa
Crest

मृतक बीमीतले कम्पनीको चरिकोट शाखाबाट गत माघ महिनामा ८ लाख बराबरको जीबन बीमा गराइ प्रथम बीमाशुल्क बापत ५८ हजार रुपैयाँ कम्पनीलाई भुक्तानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS