काठमाडौं । लुम्बिनी विकास बैंकको संचालक समितिको अध्यक्षमा दशरथ रिजाल चयन भएका छन् । कम्पनीको भदौ १० गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार बैंकले उनलाई अध्यक्ष पदमा चयन गरेको हो ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।