IME Life New

एशियन लाईफको प्रिमियम भुक्तानी अब ईसेवाबाटै हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । एशियन लाईफ इन्स्योरेन्सका ग्राहकहरुले डिजिटल भुक्तानीको माध्यम ईसेवामार्फत अबदेखि बीमाशुल्क भुक्तानी गर्न सक्ने एशियन लाइफले जनाएको छ ।

कम्पनीले हाललाई यस्तो सुविधा ईसेवाको वेभसाइटमार्फत गरिने भुक्तानीमा मात्र उपलब्ध गराएको जनाएको छ । कम्पनीले दिएको जानकारी अनुसार ईसेवाको एप्समार्फत पनि भुक्तानीको सुविधा चाँडै नै शुरु गर्ने तयारी भइरहेको छ ।

Esewa
Crest

एशियन लाईफ इन्स्योरेन्सका ग्राहकहरुले वेभसाइटमार्फत बीमाशुल्क भुक्तानीको व्यवस्था मिलाएसँगै प्रिमियम भुक्तानी थप सहज र सरल भएको छ । बीमा शुल्क भुक्तानीको लागि अभिकर्तालाई भेट्नुपर्ने तथा बैंक वा बीमा कम्पनी धाउन नपर्ने भएको छ । घरैमा बसेर इसेवामार्फत प्रिमियम तिर्न सकिने व्यवस्था गरिएको एशियन लाईफले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS