Connect IPS
IME Life

प्रुडेन्सियल इन्स्योरेन्सको १७ औँ सधारणसभा सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७ औँ साधारणसभा सम्पन्न भएको छ । भाद्र १ गते आइतबार प्रदेश नं २ को बीरगन्जमा सम्पन्न वार्षिक साधारणसभाले सञ्चालक समितिको बार्षिक प्रतिवेदन, आर्थिक बर्ष २०७४/७५ को वासलात, नाफा, नोक्सान हिसाब सर्वसम्मत रुपमा पास गरेको बिज्ञप्तिमार्फत जनाएको छ ।

Prabhu
Crest

साधारणसभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष श्रवण अग्रवालले आर्थिक वर्ष २०७४/७५ मा एक अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको जानकारी गराउँदै आगामी वर्ष अझै व्यापार विस्तार गर्ने प्रतिबद्धता जनाए ।

यसअघि कम्पनीको विशेष साधारणसभाले ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब दुई करोड ६४ लाख ३२ हजार पुग्ने कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS