GBIME
IME Life

सिटिजन्स बैंकको एटिएम भि एस निकेतन स्कूलमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मीन भवनस्थित भि एस निकेतन स्कूलमा एटिएम सेवाको शुभारम्भ गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा भि एस निकेतन का उबिन पोखरेलले संयुक्त रुपमाउक्त एटिएम सेवाको उद्घाटन गरे ।

स्कूलका सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

SKYWELL
Crest

हालसम्म बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७८ वटा ए।टिएम र १०० वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाखग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिमव्य वस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादनगर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS