Connect IPS
IME Life

एनआईसी एशिया बैंकमा आवद्ध सबैले मर्सि सिटी हस्पिटलमा १०% सम्मको छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । एनआईसी एसिया बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीले बुटवल, रुपन्देही स्थित मर्सि सिटी हस्पिटलमा उपचार गराउँदा हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट पाउने भएका छन् ।

बैंक र हस्पिटलबीच हस्पीटलका सेवा सुविधामा १० प्रतिशत सम्मको छुट दिने सम्झौता भएसँगै बैंकका ग्राहक तथा कर्मचारीले छुट पाउने भएका हुन् ।

Prabhu
Crest

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र मर्सि सिटी हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध निर्देशक गोपाल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३३४ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS