IME Life New

लुम्बिनी जनरलको २०% हकप्रदले कति पायो रेटिङ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लुम्बिनी जनरल इन्स्योरेन्सको २० प्रतिशत हकप्रदले ‘ग्रेड ३’ रेटिङ पाएको छ । उक्त हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको हो ।

कम्पनीले १० बराबर २ को अनुपातमा १७ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री लागेको हो । हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल रहेको छ ।

Esewa
Crest

हाल कम्पनीको कामय चुक्ता पूँजी ८८ करोड रुपैयाँ रहेको छ । हकप्रद शिेयर नष्कासन पछि कम्पनीकोे चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS