IME Life New

देवः विकास बैंकद्धारा बाँके जिल्लाका २०० जना विधार्थीलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

देवः विकास बैकले बाँके जिल्लाको खजुरा गाउँपालिका धिया स्थित पशुपति माध्यामिक विद्यालय र चमकदरपुर स्थित मदरसा नुरगाजि रजाउलुलुममा अध्ययनरत २०० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री राख्नका लागि स्कुल व्याग वितरण गरिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत उक्त सहयोग गरेको हो ।

Esewa
Crest

बैकको यस सहयोगबाट उक्त विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक सामाग्री सुरक्षित भई अध्ययनमा सहज हुने एवं सवल नागरिक निर्माणमा सहयोग पुग्नेमा बैंक विश्वस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS