IME Life New

ग्लोबल आइएमई समुन्नत योजना –१ को न्याभ १५ पैसाले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ग्लोबल आईएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना –१ ले असार मसान्त सम्मको खुद सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

ग्लोबल आईएमई म्युचुअल फण्डको प्रति ईकाई खुद मूल्य ८ रुपैया ९२ पैसा रहेको छ । जेठ महिना सम्म फण्डको प्रति ईकाई खुद मूल्य ९ रुपैयाँ ०७ पैसा थियो । जेठ मसान्तको तुलनामा फण्डको प्रति ईकाई खुद मूल्य ० दशमलव १५ रुपैयाँले घटेको हो ।

Esewa
Crest

असार मसान्तसम्ममा ग्लोबल आईएमई म्युचुअल फण्डले ८२ करोड ४८ लाख रुपैयाँ सूचीकृत शेयरमा लगानी गरेको छ । फण्डले ऋणपत्रमा भने १ करोड ५० बराबरको लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS