IME Life New

मुक्तिनाथ विकास बैंकले हकप्रदको लागि तोक्यो बुक क्लोज मिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मुक्तिनाथ विकास बैंकले हकप्रद प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका साउन ३१ गते एक दिन बन्द गर्न लागेको छ ।
बैंकको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

बैंकको १२औं साधारण सभाले पारित गरेको १० बराबर २ को अनुपातमा ६१ लाख २९ हजार ५ सय २० दशमलव २५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS