IME Life New

एनएमबि क्यापिटलको दुवै फण्डको प्रतिफल घोषणा, कुन फण्डका एकाईधनीले पाउने भए बढी प्रतिफल ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड(१ ले प्रतिफल घोषणा गरेको छ। फण्डले २०७५र७६ को मुनाफाबाट कर सहित १५ प्रतिशत नगद दिने घोषणा गरेको हो । फण्डले कर सहित १५ प्रतिशतले हुन आउने ११ करोड २५ लाख रुपैयाँ एकाइधनीहरुलाई वितरण गर्न लागेको हो। साउन १२ गते बसेको बैंक संचालक समितिको बैंठकको निर्णय अनुसार एकाइधनीहरुलाई उक्त प्रतिफल दिने घोषणा गरेको हो ।

सुलभ फण्डले बिगत ३ बर्षदेखि इकाईधनीहरुलाई निरन्तर रुपमा प्रतिफल वितरण गरिरहेको छ।

Esewa
Crest

एनएमबि हाईब्रिड फण्ड एल १ को प्रतिफल घोषण
एनएमबि हाईब्रिड फण्ड एल(१ ले पनि प्रतिफल घोषणा गरेको छ। फण्डले २०७५र७६ को मुनाफाबाट कर सहित १० प्रतिशत नगद दिने घोषणा गरेको हो। साउन १२ गते बसेको कम्पनीको संचालक समितिको बैंठकको निर्णय अनुसार एकाइधनीहरुलाई उक्त प्रतिफल दिने घोषणा गरेको हो ।

एनएमबि हाईब्रिड फण्ड अन्तर्गत संचालित यस फण्डले कर सहित १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ वितरण गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS