IME Life New

प्रभु बैंक र अर्विट मेडिकल इन्ट्रान्सबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रभु बैंक लिमिटेड र अर्विट मेडिकल इन्ट्रान्सबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्र अनुसार अर्विट मेडिकल इन्ट्रान्सको प्रभु बैक आधिकारीक बैक बनेको छ ।

अब उक्त बैंकसँग आवद्ध शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट सिफारिश भइ आएका उच्च शिक्षा हाशिल गर्न विदेश जाने बिद्यार्थीहरुले बैकको सबै शाखाहरुबाट नगद जम्मा गर्ने, बिदेशी मुद्रा सटही सुविधा, स्वीफ्ट, टीटी, अनलाइन पेमेन्ट, ड्राफ्ट आदिका माध्यमबाट गरिने टोफल, आइइएलटीएस, पिटिइ, सिएइ, स्याट, जिआरइ, जिम्याट, ट्युसन फी आदि शैक्षिक शुल्क भुक्तानी गर्न सक्ने र शैक्षिक कर्जा आवश्यक परेमा सर्व सुलभ तरिकाबाट कर्जा उपलब्ध हुनेछ ।

Esewa
Crest

उक्त सम्झौतालाई अझ सुव्यवस्थित गर्नको लागि बैकको कमलादी शाखालाई मुख्य सम्पर्क केन्द्र तोकिएको छ । बैकको उक्त कार्यबाट धैरे भन्दा धैरे बिदेशमा अध्ययनका लागि जाने बिद्यार्थीहरु तथा तिनका आश्रीतहरु लाभान्भित हुने अपेक्षा गरीएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS