GBIME
IME Life

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा दार्चुलामा

SPIL
NIC ASIA new
Sanima Reliance

सांग्रिला डेभलपमेन्ट बैंकले दार्चुला शाखाको आज औपचारिक उद्घाटन गरी कारोबार शुभारम्भ गरेको छ ।महाकाली नगरपालिका वडा न। ४, खलंगा स्थित दार्चुला शाखाको महाकाली नगरपालिकाका नगर प्रमुख हंस राज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुनाले संयुक्त रुपमा गरेका छन ।

दार्चुला शाखा विस्तारसँगै हाल यस बैंकको कुल शाखा संख्या ८६ रहेको छ र बैंकको थप ५ शाखा उद्घाटन हुने क्रममा रहेको बैंकले जानकारी दिएको छ ।

SKYWELL
Crest
अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS