IME Life New

सेञ्चुरी कमर्सियल बैंकले गर्यो नेपाल आखाँदान समाजलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आखाँदान समाजलाई अत्यावस्यक भौतिक सामाग्रीहरु सहयोग गरेको छ । बैंकको मानभवन शाखा उक्त सहयोग सामाग्री हस्तान्तरण गरेको हो ।

‘आँखादान महादान’ भन्ने विश्व व्यापी नारालाई आत्मसात गरि आखाँको नानीको कारणबाट हुने अन्धोपन उन्नमूलन गर्ने उद्देश्य अनुरुप स्थापित उक्त सँस्थालाई सहयोग गरेको बैंकले जनाएको छ ।

Esewa
Crest

आँँखा स्वास्थय सम्बन्धी जनचेतना मुलक अभिमुखिकरण कार्यक्रम सञ्चालनको लागि अत्यावस्यक भौतिक सामाग्रीहरु बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले समाजका अध्यक्ष जगन्नाथ महर्जनलाई हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS