IME Life New

सुर्या लाइफ इन्स्योरेन्सले दियो मृतकको परिवारलाई बीमा वापतको दाबी रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सुर्या लाइफ इन्स्योरेन्स कावासोती शाखाले मृतकको परिवारलाई १३ लाख रुपैयाँ दाबी रकम भुक्तानी गरेको छ ।

उक्त दाबी रकम कावासोती शाखाका शाखा प्रमुख टोप बहादुर राना र सिनियर एजेन्सी म्यानेजर कृष्णा कुमारी ढकालले संयुक्त रुपमा स्वर्गिय डम्बर बहादुर गुरुङ्गको श्रीमति पुजा कुमारी गुरुङ्गलाई हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

कावासोती नगरपालिका वडा नं. ०३ निवासी २७ वर्षिय गुरुङ्गको गत वैशाख ३० गते परासी स्थित मोटर साईकल दुर्घटमा परि मृत्यू भएको थियो ।

कम्पनीले गुरुङ्गको परिवारलाई बैदेशिक रोजगार म्यादि जीवन बीमा अन्तर्गतको दाबी रकम भुक्तानि गरेको जनाएको छ ।

कम्पनीको अनुसार बीमितलाई बीमांक दाबी रकम १० लाख, किरिया खर्च वापत १ लाख, र आय नोक्सानी वापत रकम २ लाख गरी जम्मा १३ लाख रुपैयाँ मृतकको परिवारलाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS