GBIME
IME Life

ग्लोबल आइएमई बैंकद्धारा उग्रचण्डी नाला समाजलाई २ लाख सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

ग्लोबल आइएमई बैंक लिमिटेडले शैक्षिक छात्रवृत्ति स्थापनाका लागि आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत उग्रचण्डी नाला समाजलाई शैक्षिक छात्रवृत्ति कोष स्थापनाको लागि २ लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकका सहायक महाप्रबन्धक आरती राणाले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेकि हुन् ।

SKYWELL
Crest

बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न खालका सामाजिक कार्यहरुमा सहयोग पुर्याउदै आईरहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS