IME Life New

सिभिल बैंक अब आईएसओ सर्टिफाईड कम्पनी, मर्जरमा भ्यालु एड होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिभिल बैंकले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर मापनगर्ने आईएसओ प्रमाण पत्रप्राप्त गरेको छ । बेलायतको ‘युनाइटेड रजिस्टर अफ सिस्टम सर्टिफिकेसन’ (आईएसओ ९००१ः२०१५) स्टाण्डर्डबाट प्रमाणित गरिएको सो बैंकले जनाएको छ ।

आईएसओ स्टाण्डर्ड प्राप्त गरेपछि बैंकको व्यवस्थापना, संरचनालगायतकाविषयहरु अन्तर्राष्ट्रिय स्टाण्डर्ड अन्तर्गत रहेको प्रमाणित हुन्छ । बैंकले एक कार्यक्रमको आयोजना गरी आईएसओबाट प्रमाणित भएको जानकारी गराएको हो ।

Esewa
Crest

उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष ईच्छाराजले भने बजारमा भएको दोस्रो कान्छो बैंकले आफ्नो जेनेरेशनमा पछिल्लो पटक यो अवार्ड पाएको हो । अध्यक्ष तामाङले भने, ‘बैंकको व्यवस्थापनको तरिका विश्वस्तरीय भएपछि मात्रै प्रमाणपत्र पाउने हो’ उनले भने, ‘यसमा सेवाग्राहीको विश्वास हो ।’

तामाङले आईएसओ पाउनु आफैमा राम्रो संकेत भएको भन्दै यसले मर्जरमा जाँदा भ्यालू एड बढी पाउने विश्वास व्यक्त गरे । तर आईएसओ स्टाण्डर्ड प्रमाणपत्र प्राप्त गरेकै आधारमा मर्जरमा भ्यालु एड हुने आधार भने होइन ।

तामाङले कार्यक्रममा केन्द्रीय बैंकले अघि सारेको बीग मर्जरकालागि छलफल अघि बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS