Connect IPS
IME Life

देवः विकास बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

देवः विकास बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफू १३ औं बर्ष पूरा गरी १४औं बर्षमा प्रवेश गरेको अवसरमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल रेडक्रस सोसाइटीको सहयोग र ब्लड डोनर्स एशोसियशन, काठमाडौंको सहकार्यमा लालदरबारथित बैंकको केन्दीय कार्यालयमा आयोजित कार्यक्रममा ७० जना भन्दा बढीले रक्तदान गरेका थिए ।

Prabhu
Crest

रक्तदानमा बैंकका कर्मचारी, स्थानीय स्वयमसेवी सहभागी रहेको बैंकले जनाइको छ । यसैगरी बैंकले आफ्नो पहलमानपुर शाखाको सक्रियतामा कैलालीको घोडाघोडी ताल तथा मन्दिर परिसरमा आयोजित कार्यक्रममा घोडाघोडी गुरुकुलमा संस्कृत अध्ययनरत विद्यार्थीहरुलाई खाद्यान्न वितरण गरिएको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS