IME Life New

ब्लु क्रस हस्पिटलमा एभरेष्ट बैंकका ग्राहकलाई विशेष छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ब्लु क्रस हस्पिटलमा एभरेष्ट बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच सम्झौता भएसँगै ग्राहकहरुले विभिन्न सेवाहरुमा आकर्षक छुट पाँउने भएका हुन् ।

ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् । “सर्भिस विथ स्माईल” नारा रहेको एभरेष्ट बैंकले ग्राहकको सुविधा र लाभका लागि निरन्तर यस्ता काम गर्दै  आएको जनाएको छ ।

Esewa
Crest

एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवाहरु प्रदान गर्दै आइरहेको छ । त्यसै गरी काठमाडौंको त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पताल बहुविशेषता भएको, तृतीय स्तरको स्वास्थ्य सेवा केन्द्र हो जसको हाल ५५ वटा बेडमार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS