नेपाल इन्भेष्टमेण्टको शाखा काठमाडौंको न्युरोडमा


नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको प्युखा, न्युरोडमा ८१औं शाखा विस्तार गरेको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बैंकले आगामी आर्थिक वर्ष पनि मर्जर तथा एक्विजिसन(प्राप्ति)लाई रणनीतिक योजनाको हिस्साका रूपमा रहने संकेत गरे ।
खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।