नबिल बैंकद्धारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न
नबिल बैंकले बृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो ३५ औं वार्षिक उत्सवको अवसरमा वातावरण संरक्षण गरी हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उद्देश्यले मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको हो ।
खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।