IME Life New

नेरुडे लघुवित्त पनि मर्जरमा जाने, गर्यो मर्जर समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेरुडे लघुवित्त वित्तीय संस्थाले मर्जर तथ एक्वाएरका लागि मर्जर उपसमिति गठन गरेको छ ।

कम्पनीको असार २७ गते बसेको संचालक समितिको बैठकले बैंकिङ क्षेत्रमा सुशासन स्वास्थ्य तथा मर्यादित बनाउनका लागि साथै, मर्जर नीतिलाई सहयोग पुर्याउनको लागि अन्य लघुवित्त संस्था गाभ्ने वा गाभिने विषयमा छलफल गर्नका लागि उक्त समितिको गठन गरेको हो ।

Esewa
Crest

मर्जरको लागि अध्ययन मात्र गरेकाले हालसम्म कुनै पनि कम्पनी छनोट नभएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका संचालक सुरेन्द्र भट्टराई, वेदराज आचार्य र सदस्य सचिव सुधिर कुमार श्रेष्ठ सम्मिलित बैठकले समिति गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS