IME Life New

लुम्बिनी विकास बैंक र जि.एम.ई रेमिटबीच विप्रेषण सम्बन्धी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लुम्बिनी विकास बैंक र जि.एम.ई रेमिटबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले जि. एम. ई रेमिटको नेपाल अधिराज्यभरका सम्पुर्ण एजेन्सि मार्फत भुक्तनी लिन सक्नेछन् ।

Esewa
Crest

साथै, स्वदेश तथा विदेशबाट जि. एम. ई रेमिट मार्फंत पठाएको पैसा ग्राहकहरmले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् ।

यस सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनेछन् । “निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले देशभर ६५ शाखा र १३ वटा ए.टि.एम का साथै मोबाईल बैंकिङ्ग र ईन्टरनेट बैंकिङ्ग मार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS