Connect IPS
IME Life

आँधिखोला लघुवित्तको आइपीओ बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

आँधिखोला लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । ३ लाख ४ सय १३ योग्य आवेदक मध्ये गोलाप्रथाबाट ३७ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् । २ लाख ६३ हजार ४ सय २२ आवेदक हातखाली भएका छन् ।

शेयर पाउनेले गोलाप्रथाको माध्यमबाट १० कित्ताको दरले शेयर दिइएको क्यापिटलले जनाएको छ । आइपीओमा ५ सय ७९ जना लगानीकर्ताको आवेदन रद्द भएको छ ।

Prabhu
Crest

आँधिखोलाले असार २२ देखि २५ गतेसम्म कुल ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS