IME Life New

सनराइज बैंकको १० लाख कित्ता ऋणपत्र सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सनराइज बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लि. बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य १००० कायम भएको सनराइज बैंक लिमिटेडको १० लाख कित्ता ऋणपत्र सूचिकृत गर्ने सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले हस्ताक्षर गरे ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS