IME Life New

निर्धन उत्थान लघुवित्तको स्वतन्त्र संचालकमा शरदनिधि तिवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा स्वतन्त्र संचालक नियुक्त भएका छन् । असार २५ गते बसेको कम्पनीको संचालक समितिको बैंठकको निर्णय अनुसार संचालक समितिमा शरदनिधि तिवारीलाई सो पदमा नियुक्त गरिएको हो ।

तिवारीलाई संस्थाले असार २५ गतेबाटै लागु हुने गरी सो पदमा नियुक्त गरेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS