IME Life New

कर्पोरेट डेभलपमेन्टको साधारण सभा असार २७ गते, मर्जरमा जान सञ्चालक समितिलाई अख्तियारी दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कर्पोरेट डेभलपमेन्ट बैंकले असार २७ गते शुक्रबार साधारण सभा गर्ने भएको छ । जेठ ३१ गते बसेको संचालक समितिको बैंठकको निर्णयअनुसार उक्त साधारण सभाको मिति तय गरेको हो । उक्त साधारणसभा बैंकको शाखा कार्यलय घण्टाघर विरगञ्ज पर्सामा । बिहान ७ः१५ बजे हुनेभएको छ ।

सभामा २०७४/७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि छ ।

Esewa
Crest

यसैगरी, कर्पोरेटसँग उपयुक्त संस्था गाभ्ने–गाभिने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि अघि सार्नेछ । असार ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS