IME Life New

सहयोगी विकास बैंकको सिइओमा सुन्दर खड्का नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सिटिजन्स बैंकसँग गाभिने समझदारी गरेको सहयोगी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सुन्दर खड्का नियुक्त भएका छन् । बैंकको असार २२ गते बसेको सञ्चालक समितिको बैठकले कामु प्रमुख कार्यकारी अधिकृत खड्कालाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सिइओ खड्काले असार २९ गतेदेखि कार्यभार सम्हाल्ने छन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS