IME Life New

नेपाल एसबिआई बैंकको अध्यक्षमा सत्यनारायण, डेपुटी गभर्नर श्रेष्ठद्धारा शपथ ग्रहण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेपाल एसबिआई बैंकको संचालक समितिको अध्यक्षमा बि.आर.एस. सत्यनारायण चयन भएका छन् । असार १९ गते बसेको सञ्चालक समिति बैठकले सत्यनारयाण उक्त पदमा चयन गरेको हो ।

अध्यक्ष बि.आर.एस. सत्यनारायण, एसबीआई मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्रािष्ट्रय बैंकिङ समूहमा मुख्य महाप्रबन्धक पदमा कार्यरत छन् । उनले एसबीआईको एसिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङसँग सम्बन्धित मामिला हेर्छन् ।

Crest

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष बि.आर.एस. सत्यनारायणलाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS