IME Life
GBIME

सिटी एक्सप्रेसले ४० लाख कित्ता हकप्रद जारी गर्ने, विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

SPIL
NIC ASIA new
NLIC

सिटी एक्सप्रेस फाइनान्स र लक्ष्मी क्यापिटलबीच सम्झौता भएको छ । सिटी एक्सप्रेस फाइनान्सले हकप्रद शेयर निष्काशनको लागि क्यापिटलसँग सम्झोता गरेको हो ।

सम्झौतामा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री भिष्म राज चालिसेले हस्ताक्षर गरेका हुन् ।

Crest

सिटी एक्सप्रेस फाइनान्सले १ सय रुपैयाँ अंकित मूल्यको ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर खुला गर्ने भएको हो । पुँजी वृद्धि गर्न सिटी एक्सप्रेस हकप्रदको बाटोमा लागेको हो । हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटलले गर्ने छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS