Connect IPS
IME Life

सिभिल बैंकको नयाँ शाखा बर्दियाको सितला बजारमा

SPIL
NIC ASIA new
Sanima Reliance

सिभिल बैंकले बर्दियाको सितला बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले गरे ।

कार्यक्रममा सिभिल बैंकको प्रदेश नं. ५ का प्रमुख किरण धमलासहित सो क्षेत्रका उद्योगी, व्यवसायी तथा सर्वसाधरणको उपस्थिति रहेको बैंकले जनाएको छ ।

Prabhu
Crest

हालसम्म बैंकले ८६ वटा शाखा कार्यलय मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिँदै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS