IME Life New

५ वर्षमा कुन वाणिज्य बैंकका शेयरधनीले पाए सर्वाधिक लाभांस ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालमा हाल २८ वटा वाणिज्य बैंक भएपनि रास्ट्रिय वाणिज्य बैंकको शेयर कारोवार दोश्रो बजारमा हुदैन। लाभांसको मामलामा वाणिज्य बैंकहरु लगानीकर्ताको रोजाईमा पर्दै आएका छन्।

२७ वाणिज्य बैंक मध्य स्टान्डर्ड चार्टर्ड बैंकका शेयरधनीले यो ५ वर्षको अवधिमा सर्वाधिक २५३ दशमलव ६ प्रतिशत लाभांस प्राप्त गरेका छन्। सो लाभांस मध्य १६८ दशमलव ३३ प्रतिशत बोनस शेयर रहेको छ भने ८५ दशमलव २२ प्रतिशत नगद लाभांस रहेको छ। कम्पनीले एफपीओको प्रिमियम प्रयोग गरी आर्थिक वर्ष ७३/७४ मा शत प्रतिशत बोनस शेयर दिएको थियो। सो कारणले यो ५ वर्षमा सर्वाधिक लाभांस दिने बैंकमा स्टान्डर्ड चार्टर्ड बैंक परेको छ।
त्यस्तै स्टान्डर्ड चार्टर्ड पछि सर्वाधिक लाभांस दिनेमा एभरेस्ट बैंक र नबिल बैंक रहेका छन्। दुवै बैंकले आफ्ना लगानीकर्तालाई ५ वर्षमा २०० प्रतिशत भन्दा माथि लाभांस दिन सफल भएका छन्।

Esewa
Crest

२७ वाणिज्य बैंक मध्ये नेपाल बैंक लिमिटेडले ५ वर्षमा कुनै पनि लाभांस प्रदान गरेको देखिदैन भने प्रभु बैंकले एक पटक मात्र लाभांस दिएको देखिन्छ।

हेरौ सम्पूर्ण वाणिज्य बैंकहरुको ५ वर्षको लाभांस :

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS