IME Life

बाल्ट्राको नयाँ शोरुम पोखराको नयाँ बजारमा 

SPIL
NIC ASIA new
Sanima Reliance

बाल्ट्राले आफ्नो नयाँ शोरुम पोखरामा विस्तार गरेको छ । विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाईन्सहरुका नवीन तथा उत्कृष्ट उत्पादनहरु नेपालका उपभोक्ताहरुमाझ बिक्री–वितरण गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले पोखराको मुटु नयाँ बजारमा आफ्नो दोस्रो शाखा विस्तार गरेको हो ।

उक्त नयाँ बजार, पोखरा स्थित बाल्ट्राको शोरुम शाखाको उद्घाटन नेपालकी बहुचर्चित नायिका प्रियंका कार्कीले एक कार्यक्रमबीच गरिन् ।

Prabhu
Crest

बाल्ट्राका उत्पादनहरुको विभिन्न रेञ्जरहेको उक्त शोरुमबाट ग्राहकहरुले एउटै छतमुनि बाल्ट्राका सबै उत्पादनहरु खरिद गर्न सक्नेछन् । साथै, ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्राहोम एप्लाइन्सेस्ले विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्दै आएको छ । र शिघ्र नै बाल्ट्राले देशका विभिन्न स्थानहरुमा शोरुमहरु खोल्ने लक्ष्य लिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS