Connect IPS
IME Life

घोडीघोडा लघुवित्तको आइपीओ असार २० गतेदेखि खुल्दै

SPIL
NIC ASIA new
Sanima Reliance

घोडीघोडा लघुवित्त वित्तीय संस्थाले असार २० गतेदेखि घोडिघोडा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ दरले १ लाख ३२ हजार ६ सय कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

यसमध्ये १ हजार ३ सय ८० कित्ता कम्पनीका कर्मचारी र ६ हजार ६ सय ३० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २४ हजार ५ सय ९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

आइपीओ असार २५ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन १९ गतेसम्म भर्न सकिनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।

नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाका लागि अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ। साथै मेरो शेयर मार्फत अनलाइन आवदेन दिन सकिनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS