IME Life New

घोडीघोडा लघुवित्तको आइपीओ असार २० गतेदेखि खुल्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

घोडीघोडा लघुवित्त वित्तीय संस्थाले असार २० गतेदेखि घोडिघोडा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ दरले १ लाख ३२ हजार ६ सय कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

यसमध्ये १ हजार ३ सय ८० कित्ता कम्पनीका कर्मचारी र ६ हजार ६ सय ३० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २४ हजार ५ सय ९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

आइपीओ असार २५ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन १९ गतेसम्म भर्न सकिनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।

नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाका लागि अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ। साथै मेरो शेयर मार्फत अनलाइन आवदेन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS