IME Life New

नेरुडे लघुवित्तको संस्थापक शेयरको लिलामी बिक्री खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेरुडे लघुवित्तले असार १० गते मंगलबारदेखि १ लाख १० हजार कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा ल्याएको छ।
कम्पनीले बिक्रीमा ल्याएको संस्थापक शेयरमा नेरुडे लघुवित्तका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन गर्न पाउनेछन्।

नेरुडे लघुवित्तको संस्थापक शेयरको लिलामी बिक्री खुल्योलघुवित्तको शेयर खरीद गर्न चाहाने लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १९६ रुपैयाँ अंकित गरी प्रतिस्पर्धात्मक मूल्यमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

Esewa
Crest

कम्पनीको शेयरमा न्यूनतम सय कित्ता देखि अधिकतम सबै कित्ता शेयर खरीदको लागि आवेदन दिन सकिनेछन्। कम्पनीको शेयर खरीदका लागि बिक्रीप्रबन्धक सिभिल क्यापिटल मार्फत असार १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

लिलामी शेयरमा परेको बोलपत्र असार १८ गते बुधबार बिक्री प्रबन्धकको कार्यलय मार्फत जानकारी दिईने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS