IME Life New

सपोर्ट माइक्रोफाइनान्सको सिइओमा कुलमणि तिम्सिना नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको असार ८ गते बसेको संचालक समितिको निर्णय अनुसार कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा कुलमणि तिम्सिना नियुक्त भएका छन् ।
संस्थाको असार ८ गते बसेको समितिको बैठकले असार ९ गतेदेखि लागु हुने गरी तिम्सीनालाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS