IME Life New

सानिमा बैंकले किन्यो २० करोड ७५ लाख रुपैयाँमा १ रोपनी ४ आना ३ पैसा क्षेत्रफलको जग्गा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बैंकको प्रयोजनका लागि सानिमा बैंकले जग्गा खरिद गरेको छ । बैंकले बैंकको केन्द्रीय कार्यालय नक्सालसँग जोडिएको जग्गा बैंकले कार्यालय प्रयोजनका लागि किनेको जनाएको छ ।

बैंकले अफ्नो केन्द्रीय कार्यलयसँगै जोडिएको १ रोपनी ४ आना ३ पैसा क्षेत्रफल भएको जग्गा २० करोड ७५ लाख रुपैयाँमा किनेको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS