Connect IPS
IME Life

लाभांश नदिने घोषणा गरेपछि शिखर इन्स्योरेन्सको शेयर मुल्य घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

शिखर इन्स्योरेन्स कम्पनीले २०७४/७५ मा लाभांश घोषणा नगर्ने जानकारी नेप्सेमा दिएको थियो । नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड अन्तर्गतको वित्तीय विवरण तयार गर्दा जगेडा तथा व्यवस्थाहरु कामय गर्नुपर्ने भएकाले बोनश शेयर तथा नगद लाभांश प्रस्ताव नगर्ने भएको हो ।

कम्पनीले शेयरधनीलाई लाभांश नदिने घोषणा गरेसँगै शिखर इन्स्योरेन्सको आजको शेयर मुल्य घटेको छ । कम्पनीको यस्तो घोषणाले शेयर बजारमा प्रभाव परी शेयर मुल्य घटेको हो ।

Prabhu
Crest

साताको अन्तिम दिन शिखर इन्स्योरेन्सको ८ सय ६ रुपैयाँमा कारोबार भएको शेयर मुल्य आज नेप्सेमा कारोबार शुरु हुनेवित्तिकै उक्त शेयर मुल्य घटेर ७ सय ४५ रुपैयाँसम्ममा कारोबार भएको देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS