IME Life New

मानुषी लघुवित्तको विशेष साधारण सभा असार २० गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २० गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ २६ गतेको निर्णय अनुसार बनेपा १३ भैंसेपाटीमा बिहान ११ बजे साधारण सभा हुने भएको हो ।

साधारण सभामा संस्थाको अधिकृत पूँजी २० करोडबाट बृद्धि गरी ४० करोड पुर्याउने, तत्काल जारी गर्ने शेयर पूँजी १० करोडबाट २० करोड पुर्याउने, संस्थापकहरुले चुक्ता गर्न कबुल गरेको पूँजी ७ करोडबाट बृद्धि गरी १४ करोड पुर्याउने प्रस्ताव पेश गरिने छ ।

Esewa
Crest

साथै, हकप्रद शेयर जारी गर्ने र दुई वा दुई भन्दा बढी इजाजत प्राप्त संस्थाहरुबीच एक आपसमा गाभ्न वा गाभिने(मर्जर) तथा प्राप्ती(एक्वीजिशन) जस्ता विशेष प्रस्तावका रुपमा पेश गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS