IME Life New

“प्रदेशस्तरमा पनि ब्रोकर लाईसेन्स खुलाउनु पर्यो”; प्रदेश पाँच शेयर लगानीकर्ता फोरम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

शेयर लगानीकर्ताका निमित्त राजधानी भित्र थुप्रै संघ/ फोरम  दर्ता भएपनि राजधानी बाहिर दर्ता भएको पहिलो फोरम प्रदेश ५ शेयर लगानीकर्ता फोरमले प्रदेश स्तरमा पनि ब्रोकर लाईसेन्स खुलाउनु पर्ने माग राख्दै प्रेश विज्ञप्ति निकालेको छ। प्रेश विज्ञप्तिमा भनिए अनुसार प्रदेश स्तरमा ब्रोकर लाईसेन्स खुलाउदा राजधानी बाहिर शेयर बजार विस्तार गर्न झनै सजिलो हुने छ।

त्यस्तै बैंकले छिटो भन्दा छिटो सहायक कम्पनी मार्फत शेयर कारोवार गर्न पाउनु पर्ने माग पनि फोरमले राखेको छ। प्रदेश ५ का लगानीकर्ताका समस्या लिएर छिट्टै काठमान्डौ आउने जानकारी पनि प्रेश विज्ञप्ति मार्फत उल्लेख गरिएको छ।
प्रदेश ५ शेयर लगानीकर्ता फोरम कमल तिवारीको अध्यक्षतामा खुलेको राजधानी बाहिरको पहिलो लगानीकर्ता फोरम हो।

Esewa
Crest

प्रेश विज्ञप्तिको पूर्ण पाठ :

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS