IME Life New

महालक्ष्मी लाइफले गर्यो चितवनका दुई सहकारी संस्थासङ्ग बीमा सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

महालक्ष्मी लाईफ इन्स्योरेन्सले चितवनका दुई सहकारीसंस्था सङ्ग बीमा सेवा सम्झौता गरेको छ । इन्स्योरेन्सले स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी सस्था लि र प्रभात माहिला दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थासँ बीमा सेवा सम्झौता गरेको हो ।

सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, स्वर्णलक्ष्मीका तर्फबाट अध्यक्ष कृष्ण कुमार तामाङ र प्रभात माहिलाका तर्फबाट संस्थाकि सचिब साधना पोखरेलले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

सम्झौता भएसँगै महालक्ष्मीको बीमा पोलिसी यि दुबै सहकारी संस्थाबाट लिन सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS