IME Life New

एनसीसी बैंकका ग्राहकले ग्राण्डी अस्पतालमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी बैंक) र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच सम्भौता भएको छ । बैंक र अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ग्राण्डी अस्पतालका तर्फबाट मार्के्टिङ विभाग प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकले ग्राण्डी अस्पतालका सेवामा विशेष छुट पाउनेछन् ।

बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२० वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ८१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS