Connect IPS
IME Life

सुर्खेत र लम्कीमा सिभिल बैंकको नयाँ शाखा

SPIL
NIC ASIA new
Sanima Reliance

बीरेन्द्र नगरपालिकाको सुर्खेत र लम्कीचुहा नगरपालिकाको लम्कीमा सिभिल बैंकले नयाँ शाखा संचालनमा ल्याई कारोबार शुभारम्भ गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईंले गरेका हुन् ।

Prabhu
Crest

सुर्खेत शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, प्रमुख अतिथि तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका सांसदहरु पदमबहादुर रोकाया र थम्मरबहादुर बिष्ट, बीरेन्द्रनगर उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाही, सिभिल बैंकका कर्णाली प्रदेशका प्रमुख शैलेश कार्की लगायतको उपस्थिति थियो ।

सुर्खेत र लम्की शाखा सहित सिभिल बैंककोे शाखा संख्या ८१ पुगेकोे बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS