IME Life New

ग्लोबल आइएमई लघुवित्तले सम्पन्न गर्यो आ.व.२०७६।७७ को वजेट तर्जूमा कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६।७७ को लागि वजेट तर्जुमा गोष्ठि सम्पन्न गरेको छ ।

संस्थाले २०७६ जेठ २६ र २७ गते प्रदेश नं. ३ र ४ का २२ वटा शाखाहरु, जेठ २८ र २९ गते प्रदेश नं. १ र २ का १७ वटा शाखाहरु र ३० र ३१ गते प्रदेश नं. ५, ६ र ७ का २१ वटा शाखाहरु सहित ७ प्रदेशका गरि कुल ६० जना शाखा इन्चार्जहरुको सहभागितामा वजेट तर्जूमा गोष्ठी सम्पन्न गरेको हो ।

Esewa
Crest

कार्यक्रमको समापन गर्दै प्रमुख कार्यकारी अधिकृत श्री किरण कुँवरले संस्थाको कार्यक्रमलाई थप गुणस्तर बनाउँदै नेपालको लघुवित्तीय संस्थाहरु मध्ये नमुना लघुवित्त संस्था वनाउने अभियानमा जुट्न सवै शाखाहरुलाई अनुरोध गरे ।

लघुवित्तले २०७०/०२/०१ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न इजाजत प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS