IME Life New

एनएमबि क्यापिटलले पायो धितोपत्र बोर्डबाट १२ करोड इकाई म्युचअल फण्ड निष्काशन गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनएमबि क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्काशन गर्ने भएको छ । क्यापिटललाई नेपाल धितोपत्र बोर्डर्ले २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई एनएमबी ५० म्युचअल फण्ड निष्काशन गर्न अनुमति दिएको हो ।

म्युचअल फण्ड निष्काशनका लागि बोर्डले क्यापिटललाई जेठ २९ गते अनुमति दिएको हो । फण्डको प्रवद्र्धक बैंक र कोष व्यवस्थापक एनएमबी क्यापिटल रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS