IME Life New

प्रभु बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

प्रभु बैंकले कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं.१ स्थित अत्तरियामा नयाँ शाखा कार्यलय विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउदले गरे ।

उक्त शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS